नियम ४७
कैदी वा थुनुवा चलान गर्दा मद्दत माग्नु पर्ने
(१) एक कारागारबाट अर्को कारागारमा कैदी वा थुनुवा चलान गर्दा मद्दत निमित्त चाहिने सबै कुरा सम्बन्धित अड्डाबाट निकासा लिई सुरक्षितसाथ भाग्न, उम्कन नपाउने व्यवस्था मिलाई दशौं संशोधनद्वारा संशोधित ।९घण्०
हतकडीसम्म लगाउनु पर्ने भए लगाई चलान गर्नु पर्छ । मद्दत नपु¥याई थुनुवा वा कैदी चलान गर्दा भागेमा त्यसरी चलान गर्ने जेलरले जवाफदेही हुनु पर्छ ।
(२) रीतपूर्वक सबै मद्दत लिई चलान गर्दा सो चलान गर्नु पर्ने कैदी वा थुनुवा जिम्मा लिई जाने कर्मचारीलाई आÇनो जिम्माको कैदी वा थुनुवा भागेमा ऐन बमोजिम सजाय हुनेछ भनी स्पष्ट रुपले कडा उर्दी दिई चलानीमा समेत लेखी जिम्मा दिई पठाउनु पर्छ ।